तस्वीरमा ज्यापू दिवसको झाँकी
ज्यापू दिवसका अवसरमा बिहीबार काठमाडौंमा योमरी सहित झाँकी प्रदर्शन गरिएको छ।
दशैं किनमेल गर्न असनमा घुइँचो (तस्वीरहरू)
नवरात्र अर्थात् बडादशैं प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने काठमाडौंको असन क्षेत्रमा दशैं किनमेल गर्नेहरूको घुइँचो लागेको छ।