काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन
युवाहरूले ‘बालेन र सुनिता ! तपाईंहरूले वाचा गरेको परिवर्तन यही हो?’ भन्दै प्रश्न गरेका छन्।
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन (तस्वीरहरू)
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाहीको माग गर्दै नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंमा प्रदर्शन गरेको छ।