HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौंमा सहकारीपीडितको प्रदर्शन (तस्वीरहरू) देशभरका सहकारीपीडितले बचतकर्ताको रकम हिनामिना गर्नेहरूलाई कारबाहीको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
न्यूरोडमा महानगरले पार्किङ निषेध गरेपछि व्यवसायीद्वारा विरोध प्रदर्शन काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा आजबाट सडकमा पार्किङ निषेध गरेपछि व्यवसायीहरू विरोधमा उत्रिएका छन्।