HimalKhabar.com :: A Complete Nepali Political News Portal
पोखरा महानगरको मतगणना शुुरु पोखरा महानगरपालिकाको मतगणना शुरु भएको छ।
पोखरामा कांग्रेसका बागी उम्मेदवार विमल भन्छन्- पार्टीले कारबाही गरे गरोस्, चुनाव लड्छु नेपाली कांग्रेसका नेताहरूले दबाब दिंदा पनि पोखरा महानगरको मेयरमा मनोनयन फिर्ता नलिएका विमल कार्कीले कारबाही गरिए पनि पछि नहट्ने बताएका छन्।