नागरिकलाई खुलेको दरबारको ढोका
शाहवंशीय राजाको शीतकालीन दरबारको ढोका साढे पाँच दशकपछि नागरिकका लागि खुलेको छ।
सौरहामा आजबाट १७औं हात्ती महोत्सव
चितवनको पर्यटकीय नगरी सौरहामा मंगलबारबाट ‘१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ शुरू भएको छ।