HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिक खिचातानीले अस्तव्यस्त खुला विश्वविद्यालय राजनीतिक भागबण्डा र खिचातानीले नेपाल खुला विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ। पदाधिकारी नियुक्तिमा ढिलाइ, कर्मचारी अभाव, तालिका अनुसार परीक्षा कार्यक्रम सञ्चालन तथा नयाँ पाठ्यक्रम लागू नहुने लगायत समस्या छन्।
उल्झनमा स्थानीय सरकार संविधानले स्थानीय सरकारलाई आधारभूत र माध्यमिक शिक्षाको अधिकार दिए पनि एकल र साझा अधिकारको सूची अनुसार प्रष्ट हुने गरी सङ्घले कानून नबनाउँदा स्थानीय शिक्षा अलमलमा परिरहेको छ।