झ्याउ अनुसन्धानले दिएको पहिचान
वनस्पतिविद् निर्मला प्रधानले समुद्री सतहदेखि ६२ मिटरमा रहेको स्थानदेखि ६५ सय मिटर उचाइ रहेको स्थानसम्म पुगेर झ्याउको अनुसन्धान गरेकी छन्।
गाउँमै कोल्डरूम भएपछि किसानलाई दोब्बर फाइदा
फेदीखोला गाउँपालिकाले तीन वटा कोल्डरूम निर्माण गरेपछि त्यस क्षेत्रका किसान लाभान्वित भएका छन्।