HimalKhabar.com :: A Complete Nepali Political News Portal
तेजाबको जलनमा मलम लगाउने अध्यादेश तेजाब आक्रमणबाट हुने मृत्युमा पीडकलाई ज्यान मारेकै कसूरमा सजाय दिलाउन र अङ्गभङ्ग भएकालाई सरकारबाटै उपचार तथा रोजगारीको ग्यारेन्टी गराउन भूमिका खेलेका उज्ज्वलविक्रम थापा भन्छन्, “मट्टीतेल र पेट्रोलले जलाइएका घटनामा पनि यस्तै व्यवस्था हुनुपर्छ।”