HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिउँ र पहिरो छिचोल्दै तिलिचो तिलिचो जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा ताल वरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश बिहानै पुग्ने हुँदो रहेछ।