मधेशका मुख्यमन्त्रीले भने- मेरो खल्तीबाट दिनदहाडै पैसा चोरी भयो
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताउँदै प्रहरीमाथि प्रश्न गरेका छन्।
मिटरब्याज पीडितद्वारा मुख्यमन्त्री कार्यालय घेराउ
मिटरब्याज पीडितले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन्।