मलंगवा बजार क्षेत्रमा कर्फ्यू जारी
मूर्ति विसर्जनको विषयमा विवाद उत्पन्न भएपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानिय प्रशासनले कर्फ्यू लगाएको छ।
मधेश प्रदेशमा आधा बजेट मात्रै खर्च
मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षमा आधा बजेट मात्रै खर्च गर्न सकेको छ।