कांग्रेस कार्यकर्ताको प्रदर्शनमा गोली चल्यो, एक जनाको मृत्यु
स्वास्थ्य संस्था स्तरोन्नति सम्बन्धी विवादलाई लिएर भएको प्रदर्शनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
गीत सुन्ने विषयमा विवाद हुँदा एक युवकको हत्या
गीत सुन्ने विषयमा विवाद हुँदा जनकपुरमा एक जना युवकको हत्या भएको छ।