मधेशमा नयाँ गठबन्धनलाई सकस, साना दल निर्णायक
केन्द्रमा एमाले र माओवादी सहितको नयाँ गठबन्धन निर्माण भएसँगै मधेश प्रदेशमा भने सरकार बनाउन साना दल निर्णायक बन्न पुगेका छन्।
मधेश प्रदेश : जनमतका दुई मन्त्रीले दिए राजीनामा, यी हुन् असहमति
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीका मन्त्रीद्वय महेशप्रसाद यादव र चन्दन सिंहले पनि आआफ्नो राजीनामा बुझाएका छन्।