HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन ६ दलद्वारा दाबी पेश जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न मधेश प्रदेशका ५५ जना सांसदको हस्ताक्षर सहित ६ दलले दाबी पेश गरेका छन्।
सत्ताको खिचातानीले संकटमा मधेश सरकार कोशी, गण्डकी र सुदूरपश्चिमपछि मधेश प्रदेशमा पनि सत्ताको खिचातानी शुरू भएको छ भने जसपा नेपाल नेतृत्वको सरकार संकटमा देखिएको छ।