प्रतिस्पर्धामा प्रभु साह र रघुवीर महासेठ
नेकपा (एमाले)को १०औं महाधिवेशनमा प्रदेश २ बाट प्रभु साह र रघुवीर महासेठ प्रतिस्पर्धामा उत्रिन लागेका छन्।
राष्ट्रिय सभाको उपनिर्वाचनमा मिलेरै जान्छौंं : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै जाने बताएका छन्।