HimalKhabar.com :: A Complete Nepali Political News Portal
सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप राष्ट्रिय सभाको निर्वाचनका क्रममा जनकपुरस्थित मतदानस्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
सरकारी नियुक्ति खाएर पार्टीको काम प्रदेश २ सरकारबाट सरकारी नियुक्ति पाएका कर्मचारी तथा विभिन्न आयोगका सदस्यहरू पार्टीको काममा लाग्ने गरेका छन्।