HimalKhabar.com :: A Complete Nepali Political News Portal
आसनग्रहणलाई ग्रहण लगाऔं आसनग्रहणको चलन अनुपयुक्त छ, अनावश्यक छ, अव्यावहारिक छ, अशोभनीय छ, असमानतामूलक छ, अर्थहीन छ, असंगत छ, अनर्गल छ, अनुचित छ, अनुत्पादक छ त्यसैले यो त्याज्य छ।