HimalKhabar.com :: A Complete Nepali Political News Portal
बागमती बजेट विवाद : एमाले र राप्रपा सांसदले छानेका योजनामा रकमान्तर गर्न विशेष समितिको सुझाव बागमती प्रदेशमा विगत आठ महीनादेखिको बजेट विवाद समाधान गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ।
बागमतीमा १५ जनाको उम्मेदवारी राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा ६ दलका १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।