HimalKhabar.com :: A Complete Nepali Political News Portal
चोर ठानेर कुट्दा छोराको ज्यान गएपछि ऐंठनमा आमाबुबा चोर ठानेर राति कुटपिट गरिएका युवक छोरा भएको पत्तो पाएपछि उपचार त गराए, तर ज्यान जोगिएन। अहिले आमाबुबा प्रहरी हिरासतमा छन्।
काठमाडौंबाट दिल्ली जाँदै गरेको बसमा पौने तीन करोडको भेप काठमाडौंबाट दिल्ली जाँदै गरेको बसबाट पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ।