प्रश्न हराएको शहर
बौद्धिक र क्रान्तिकारीको शहर भनेर चिनिने धरान पछिल्लो समय भने प्रश्न गर्दा गालीगलौज सुन्नुपर्ने मात्रै होइन, पक्राउ गरिने शहरका रूपमा परिणत हुँदै गएको छ।
बीपी प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पाँच सय धरौटी
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पनि पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।