कर्मठ कर्मयोगी
मन्त्री हुँदा पनि डा. उपेन्द्र देवकोटा मन्त्रालयको काम सकेपछि राति अवेर अस्पताल पुगेर बिरामीको शल्यक्रिया गर्थे ।
गुल्जार सगरमाथा
लगातारको हिमपहिरो दुर्घटनाको शोकपछि तंग्रिएको सगरमाथा आरोहणमा यस वर्ष देखिएको उत्साहले पर्यटन उद्योगमा आशा जगाएको छ।