HimalKhabar.com :: A Complete Nepali Political News Portal
केबलकार विवाद : प्रकृति र संस्कृति मिचेर कस्तो विकास? पाथीभरा/मुक्कुमलुङमा केबलकार निर्माण नै अनुपम विकास हो भनेर जोरजबर्जस्तीमा लागिरहेको सरकार सहित सरोकारवाला सबैले बुझ्नुपर्छ, प्रकृतिको दोहन र समुदायको आस्थामाथिको चोट कहिल्यै निको हुँदैन।
सङ्घीयता नदेखेको विद्यालय शिक्षा संविधान ‘समाजवाद–उन्मुख’ अनि शासन व्यवस्था सङ्घीयता भनिए पनि हाम्रो विद्यालय शिक्षामा अझ पनि केन्द्रीकृत सोच र बजारवाद हावी छ ।