HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘हास्यव्यङ्ग्यको नाममा अश्लीलता नदेखाऔं’ कलाकार दीपाश्री निरौलाको बुझाइमा हास्यव्यङ्ग्यको पनि सीमारेखा हुन्छ, तर यस्तो सीमा नाघेर अश्लील सामग्री पस्किँदा कलाकारिता क्षेत्र नै बदनाम भइरहेको छ।