HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘अनैतिक कार्य’ रोक्ने भन्दै मन्दिर क्षेत्रमा प्रवेश निषेध कति जायज? युवायुवती बसेर ‘अनैतिक गतिविधि’ गरेको भन्दै ललितपुर महानगरले पाटन दरबार क्षेत्रका मन्दिर परिसरमा बस्न रोक लगाएपछि आलोचना भइरहेको छ।
पढ्नकै लागि किन बाहिरिंदै छन् विद्यार्थी? एक वर्षको अन्तरालमा विदेश अध्ययनका लागि अनुमतिपत्र लिने विद्यार्थीको संख्या १७५ प्रतिशतले बढेको छ। पछिल्लो नौ महीनामा मात्रै ८१ हजार ५०० विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमतिपत्र लिएका छन्। आखिर किन कोही स्वदेशमै पढ्न चाहँदैन?