HimalKhabar.com :: A Complete Nepali Political News Portal
नासिँदै १७०० वर्ष पुराना अभिलेख, बिग्रिँदै १० हजार माइक्रोफिल्म राष्ट्रिय अभिलेखालयमा करीब १७ सय वर्ष पुराना अभिलेख संग्रह गरिएका माइक्रोफिल्म नष्ट भइरहेका छन्, तर स्रोतको अभावमा संरक्षणको कामले गति लिन सकेको छैन।
‘किसानले उत्पादन गर्छ, व्यापारीले भाउ तोक्छ’ ‘किसानले उत्पादन गरेको तरकारीको व्यापारीले भाउ ताेक्छ, सरकार नदेखे जस्तो गरिरहेको छ। यो अवस्थाको अन्त्य हुनुपर्छ’