HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘कलाको कदर नभए २० वर्षपछि नेपाली कन्टेम्पोररी आर्टिस्ट नपाइन सक्छन्’ ‘चित्र र मूर्तिको महत्त्व तब हुन्छ, जब त्यो हेर्ने र बुझ्ने मान्छे हुन्छ। हेर्ने र गहिराइमा बुझ्ने मान्छे नै थिएनन् भने मोनालिसाको महत्त्व हुँदैनथ्‍यो।’
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’ ‘अन्य समुदायले आफूलाई चाहिनेभन्दा धेरै प्रकृतिबाट दोहन गरिरहेका छन्। राउटेले भने आफूलाई चाहिने जति मात्रै प्रकृतिबाट लिइरहेको छ।’