HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो स्थापनाको साढे सात दशकमा पहिलो पटक बाह्य कारणले बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले गरेको आगजनीबाट धन्न जोगिएको कर्मचारी तथा विज्ञहरू बताउँछन्।
राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’  बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकका नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ।