HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून निर्माण गर्दा स्वार्थको द्वन्द्व रोक्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानून निर्माणका क्रममा स्वार्थको द्वन्द्व नहुने व्यवस्था मिलाउन नेपाल सरकारलाई सुझाव दिएको छ।
चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु चीनको उत्तर-पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते छन्।