HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘जनयुद्ध’ दिवसको बिदा बदर गर्दा सर्वोच्चले लिएको आधार सर्वोच्च अदालतले संक्रमणकालीन न्याय टुंगो लागि नसकेको, द्वन्द्वपीडितको भावनामा चोट पर्ने लगायतका कारणले फागुन १ को बिदा दिने सरकारको निर्णय बदर गर्नु परेको ठहर गरेको छ।
प्रिमियम मूल्यमा शेयर बिक्रीको निर्णय सच्याउन बीमा प्राधिकरणलाई लेखा समितिको निर्देशन संघीय संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरूले प्रिमियम मूल्यमा सर्वसाधारणलाई बिक्री गरेको शेयरको वैधानिकतामा प्रश्न उठाउँदै यो निर्णय सच्याउन निर्देशन दिएको छ।