HimalKhabar.com :: A Complete Nepali Political News Portal
करेन्ट चाउचाउको छलाङ पिरो र मसलादार स्वादमा विदेशी चाउचाउसँग प्रतिस्पर्धा गरिरहेको करेन्टले धेरैजसो कच्चा पदार्थ रैथाने नै प्रयोग गरेर रोजगार समेत बढाइरहेको छ।
बालकुमारी घटना छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने सरकारले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ।