बाक्लो हुस्सुमा एकअर्कालाई नदेख्दा दुर्घटना, दुई जनाको मृत्यु
महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा गएराति दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
कोत ‘पर्व’ कि काण्ड?
पहिलो पटक १९३८ सालको दस्तावेजमा कोत पर्व भनी उल्लेख गरेको पाइन्छ भने पुस्तकमा चाहिं सर्वप्रथम २००४ सालमा प्रकाशित तोत्रराज पाण्डे र नयराज पन्तको ‘नेपालको संक्षिप्त इतिहास’ मा कोत पर्व भनी उल्लेख भएको पाइन्छ।