HimalKhabar.com :: A Complete Nepali Political News Portal
रामबहादुर बम्जन विरुद्ध सर्लाही अदालतमा सुनुवाइ यौन हिंसाको अभियोगमा पक्राउ परेका धर्मगुरु रामबहादुर बम्जनलाई बिहीबार जिल्ला अदालत, सर्लाहीमा उपस्थित गराइएको छ।
केएमसीले फिर्ता लियो डा. विशद दाहालको निलम्बन काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ।