HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपी प्रतिष्ठानका कर्मचारी र चिकित्सक आन्दोलित, ओपीडी सेवा बन्द बढुवा प्रक्रिया शुरू नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
राष्ट्रपतिसँग तीन दलका शीर्ष नेताको भेट राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधानका लागि प्रमुख तीन दलका शीर्ष नेताको ध्यानाकर्षण गराएका छन्।