इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना
विशेष अदालतले पूर्व सांसद एवं सिभिल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकेको छ।
अर्घाखाँचीमा जीप दुर्घटना, दुई यात्रुको मृत्यु
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-२ स्थित खोलाखर्कमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।