HimalKhabar.com :: A Complete Nepali Political News Portal
आईएमएफ भ्रमण टोलीको निष्कर्ष : नेपालको ऊर्जा पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण छ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बावजूद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ।
यारिस क्रस हाइब्रिड नेपाली बजारमा टोयोटा गाडीको वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा ल्याएको छ।