HimalKhabar.com :: A Complete Nepali Political News Portal
कानून यात्रा पडकास्टमा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउल याे शृंखलामा बाङ्लादेशका अधिवक्ता तपस कान्ति बाउलसँग कुराकानी गरेका छौं। बाउल बाङ्लादेशको अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणमा अभियोजक छन्।
टिपरले बोलेरोलाई ठक्कर दिंदा दुई यात्रुको मृत्यु, पाँच घाइते दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।