HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुख्यात ‘बिकिनी किलर’ लाई जेल पुर्‍याउने त्यो फोटो ‘मभन्दा २५-३० मिटर पर सडकपारि साइबरको ढोकाछेउ शोभराजलाई देखें। मन आत्तियो। काँपेका हातले उनीतिर क्यामेरा तेर्स्याएँ। उनी साइबरबाट निस्किएर मोटरसाइकलमा हुइँकिए।’
गुणस्तरीय शिक्षाका लागि यूएसएआईडीद्वारा ११ अर्ब सहयोग घोषणा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी)ले गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने घोषणा गरेको छ।