नेपालीको ब्यांक खाताबाट अर्बौं साइबर डकैती
उपहार, अपुताली, अनलाइन लगानी, जागीर, चिट्ठा जस्ता लोभलाग्दा मेसेज पठाएर गरिने ठगीबाट नेपालीहरूको बचत मात्र टकटकिइरहेको छैन, उल्टै मुद्दा खेप्नुपरी घर घरमा रोइरहेका मानिस भेटिन थालेका छन्।
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
काठमाडौंको दक्षिणकाली नगरपालिका-३, फर्पिङमा रहेको जुनकिरी स्कूलको बस दुर्घटनामा परेको छ।