जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।
उपेन्द्र यादव बने स्वास्थ्यमन्त्री
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन्।