संसद् अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने सरकारको निर्णय
सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको छ।
गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।