HimalKhabar.com :: A Complete Nepali Political News Portal
मापदण्ड पालना नगरिंदा विपद्‌बाट क्षति बढेको बढ्यै विपद्को वेला मानवीय सहायता केकसरी गर्ने भन्ने मापदण्ड तोकिएको ‘स्फियर निर्देशिका’ को कार्यान्वयनमा बजेट अभाव र सरकारी उदासीनता तगारो बनिरहँदा प्रकोपजन्य क्षतिको दुश्चक्र जारी छ।
पश्चिम तराई र मधेशमा पाँच दिन तातो हावा चल्ने पश्चिम तराई र मधेशमा आजदेखि पाँच दिन तातो हावा अर्थात् तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।