महाकविको ‘मुनामदन’ पोखरामा नयाँ अवतारमा
महाकवि लक्ष्मीप्रसाद देवकोटाले नौ दशकअघि लेखेको ‘मुनामदन’ लाई पोखरेली कलाकारले फरक शैली र नयाँ अवतारमा रंगमञ्चमा उतारेका छन्।
रिंकुको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी
सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको मृत्यु घटनामा पञ्चायतका सदस्य सहित आठ जना विरुद्ध पूरक जाहेरी परेको छ।