कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा कारण देखाउ आदेश
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने कारण देखाउ आदेश दिएको छ।
कोशीमा आजै मुख्यमन्त्री नियुक्ति र शपथ ग्रहणको तयारी
कोशी प्रदेशमा आजै मुख्यमन्त्री नियुक्तिदेखि लिएर शपथ ग्रहणको तयारी गरिएको छ।