HimalKhabar.com :: A Complete Nepali Political News Portal
द्वन्द्वपीडित पूर्णलाई क्षतिपूर्ति सिफारिश गर्न सर्वोच्चको फेरि आदेश डेढ दशकदेखि क्षतिपूर्ति र राहतको पर्खाइमा रहेका द्वन्द्वपीडित पूर्णप्रसाद पौडेललाई क्षतिपूर्ति सिफारिश गरिदिन सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सर्वोच्च अदालतले परमादेश दिएको छ।
सन्दीपको पुनरावेदन मुद्दामा भोलि फैसला बलात्कार आरोपमा जिल्ला अदालत, काठमाडौंबाट दोषी ठहरिएका सन्दीप लामिछाने विरुद्धको पुनरावेदन मुद्दाको बहस आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।