HimalKhabar.com :: A Complete Nepali Political News Portal
राज्यशक्तिको दुरुपयोग गरेर हुने प्रतिशोधबाट विचलित हुन्नँ : अध्यक्ष सिरोहिया कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाले कानूनी अनुसन्धानमा सहयोग गर्न आफू तयार रहेको तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोधबाट विचलित नहुने बताएका छन्।
देशका ४१ प्रतिशत वडामा बाढी र ३४ प्रतिशतमा पहिरोको उच्च जोखिम देशका ४१ प्रतिशत वडा बाढीको उच्च जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ।