HimalKhabar.com :: A Complete Nepali Political News Portal
महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयो : मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउने उद्देश्यले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याइएको बताएकी छन्।
आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब (पूर्ण पाठ) सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।