HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुल निर्माण नहुँदा राष्ट्रिय सडक सञ्जालमा जोडिएन हुम्ला हरेक वर्षको बजेटमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरिंदै आए पनि पुल निर्माण नहुँदा चालू आर्थिक वर्षमा पनि हुम्लाका बासिन्दाले सहज यातायातको सुविधा नपाउने भएका छन्।
सुरक्षण मुद्रण विधेयक प्रतिनिधि सभाबाट पारित प्रतिनिधि सभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ।