संघ र प्रदेश सभाका सदस्य घटाउनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेश सभा सदस्य घटाउनुपर्ने बताएका छन्।
रेमिटेन्स आउने परिवार ७७ प्रतिशत, दुईतिहाइलाई ऋणको बोझ
नेपालका अधिकांश घरपरिवार रेमिटेन्समा आश्रित रहेको तथ्यांकले पुष्टि गरेको छ।