HimalKhabar.com :: A Complete Nepali Political News Portal
फणीन्द्र देवकोटाको पक्षमा सर्वोच्चको आदेश, सांसद पद जोगियो गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
‘गृहमन्त्रीले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टरलाई सरुवा गरे’ गृहमन्त्री रवि लामिछाने मुछिएको पोखराको सूर्यदर्शन सहकारी संस्थाबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सरुवा गरिएको विषयमा नेपाली कांग्रेसले विरोध जनाएको छ।