HimalKhabar.com :: A Complete Nepali Political News Portal
घरजग्गा बजार काठमाडौंमा शिथिल, तराईका केही जिल्लामा धेरै किनबेच दुई वर्षदेखि जारी घरजग्गा कारोबारको शिथिलता फागुन महीनामा पनि कायम रहेको देखिएको छ।
एनसेल बन्यो सुपर लिगको टाइटल स्पोन्सर नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेड टाइटल स्पोन्सर बनेको छ।