HimalKhabar.com :: A Complete Nepali Political News Portal
दीपक मनाङेले भने- फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुने बताएका छन्।
रवि र छवि कसरी जोडिए सुप्रिम सहकारीमा? पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछाने र छविलाल जोशीमाथिको अनुसन्धान बुटवलको सुप्रिम सहकारीतर्फ पनि सोझिएको छ।